टप टप टप टप पानी पर्‍यो।

बादलबाट सेता सेता गेडी झर्‍यो।

गड्याङ गुडुङ गड्याङ गुडुङ के करायो ?

कलम कापी ताछ्ने मेट्ने कता हरायो ?

झरी पर्‍यो झरी पर्‍यो कति परेको ?

बादलबाट सेता गेडी कति झरेको ?

बल्लतल्ल बादल फाट्यो घाम लाग्यो ।

घामसँगै मलाई पनि डुल्न मन लाग्यो।।।

धन्यवाद।

मितिः ८ असार २०७७