Zen Buddha figurine

गुरू

गुरू तिमी जिवनमा आयाैँ आमा सरी

कोरी-बाटी खान पिन गर्‌याै सधै भरी

पढ्न लेख्न नाच्न खेल्न खेल थरी थरी

तिमीले दियाै ज्ञान विद्या चाहिने जीवन भरी

समय कति बिति सक्यो तिमीलाई नभेटी

अब हामी छिट्टै भेटाै हाँसाै खेलाै फेरी

गुरू पूर्णिमाको शुभकामना।

मितीः २५ असार २०७७