कविता

आमा

आमानै हो मेरो जैलेको साथी। खेल्छाै हामी उडी माथी माथी। दिसा र पिसाव धोइदिने हो आमा। क ख ग घ पढ्न सिकाउने आमा। नाच्न उफ्रन सिकाउने आमा। हास्न खेल्न सबै आमै आमा। चीत्र बनाउन सिकाउने आमा। कफी र चीया सबै आमै आमा। परेवा समातिदिने हो आमा। जुरेली साराै‌ सबै आमै आमा। कपाल बाटि दिने नै […]

आमा Read More »

Zen Buddha figurine

गुरू

गुरू तिमी जिवनमा आयाैँ आमा सरी कोरी-बाटी खान पिन गर्‌याै सधै भरी पढ्न लेख्न नाच्न खेल्न खेल थरी थरी तिमीले दियाै ज्ञान विद्या चाहिने जीवन भरी समय कति बिति सक्यो तिमीलाई नभेटी अब हामी छिट्टै भेटाै हाँसाै खेलाै फेरी गुरू पूर्णिमाको शुभकामना। मितीः २५ असार २०७७

गुरू Read More »

close up photography of wet leaves

झरी

टप टप टप टप पानी पर्‍यो। बादलबाट सेता सेता गेडी झर्‍यो। गड्याङ गुडुङ गड्याङ गुडुङ के करायो ? कलम कापी ताछ्ने मेट्ने कता हरायो ? झरी पर्‍यो झरी पर्‍यो कति परेको ? बादलबाट सेता गेडी कति झरेको ? बल्लतल्ल बादल फाट्यो घाम लाग्यो । घामसँगै मलाई पनि डुल्न मन लाग्यो।।। धन्यवाद। मितिः ८ असार २०७७

झरी Read More »